तपाईँ सुन्दै हुनुहुन्छः

गाेरखाका सबै पालिकाकाे मत परिणाम सार्वजनिक

गाेरखा । जिल्लामा रहेका दुई वटा नगरपालिका र ९ वटा गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएका पालिकाहरूमा दुई वटा नगरपालिका र ७ वटा गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी हुनुभएको छ । दुई वटा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरू विजयी हुनुभएको छ ।

जिल्लामा भएका कुल ९४ वटा वडामा ४३ वडा माओवादी केन्द्र, ३७ वडा नेपाली काँग्रेस, १० वडा नेकपा एमाले, ३ वडा जनता समाजवादी पार्टी र १ वडा स्वतन्त्र उम्मेदवारहरू विजयी हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button