निजगढमा नगरपालिका प्रमुख/उपप्रमुखमा एमाले विजयी
बारा । बाराको निजगढ नगरपालिका प्रमुख/उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।
एमालेका सुरथ पुरीले ९ हजार ४ सय ७५ मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले जानकारी दिनुभयो ।

उपप्रमुखमा एमालेकै सोममाया थिङले गठबन्धनका रविराज दंगाललाई १ सय ४१ मतले पराजित गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्