तपाईँ सुन्दै हुनुहुन्छः

थाहा नगरपालिकामा मतगणना जारी : १२ सय मत गन्दा गठबन्धन अगाडी

मकवानपुर । मकवानपुरको उत्तरी थाहा नगरपालिकामा मतगणना जारी रहेको छ । 

अहिलेसम्म १२ सय मत गन्दा गठबन्धनबाट (नेकपा माओवादी केन्द्रका) उम्मेदवार विष्णु बहादुर बिष्ट अगाडी रहनुभएको छ । विष्टले ६१४ मत प्राप्त गर्नुभएको छ । 

यस्तै, नेकपा एमालेका उम्मेदवार अचुतम प्रसाद ढकाल भने ४१८ सय मत प्राप्त गर्नुभएको छ । 

यस्तै, उपमेयरमा पनि गठबन्धनबाट (कांग्रेस)का भरत गोपालीले ५७० र एमालेका कल्पना वलामीले ४४६ मत प्राप्त गर्नुभएको छ । 

मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button