तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष केपी शर्मा ओलीद्वारा मतदान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

उहाँले विहान पौने १२ बजे मतदान गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button