अध्यक्ष नेपालद्वारा मतदान

रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट स्थानीय तहको मतदान गर्नुभएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्