तपाईँ सुन्दै हुनुहुन्छः

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । आज देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

२ हजार ७ सय १६ नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।  

No photo description available.

आज २१ संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

यस्तै, आज ६९ हजार ६ सय ५६ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button