तपाईँ सुन्दै हुनुहुन्छः

थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि 

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

३ हजार ४ सय ५३ नमुनाको परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । देशभरि २ सय १५ कोरोनाका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button