तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रहरीको महानिरीक्षकमा सिंह र सशस्त्रमा अर्याल

काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गर्ने निर्णय गरेको छ ।

तस्वीरः गोरखापत्र अनलाइन

मन्त्रिपरिषद्को आजको बैठकले दुवै सङ्गठनका प्रहरी अतिरिक्त महानिरीक्षक द्वय (एआइजी) सिंह र अर्याललाई आइजिपीमा पदोन्नति गर्ने निर्णय गरेको खानेपानी मन्त्री उमाकान्त चौधरीले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button