तपाईँ सुन्दै हुनुहुन्छः

२० जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौँ । आज देशभरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

३ हजार २ सय २५ नमुनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा २७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । देशभरि कोरोना सङ्क्रमणका २ सय २१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button