तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँको सभ्यता, संस्कृतिलाई संरक्षण गर्न एमाले प्रतिबद्ध : अध्यक्ष ओली

फाइल तस्बिर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको सभ्यता, संस्कृतिलाई संरक्षण गर्न र शहरलाई सम्पन्न बनाउन एमाले प्रतिबद्ध रहेको बताउनुभएको छ । 

काठमाडौँमा मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले श्रमिकहरूको रोजगारी र सुरक्षाका लागि आफ्नो नेतृत्वको सरकारले धेरै योजनाहरू अघि सारेको र ती कार्यान्वयनमा आइसकेको प्रष्ट पार्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button