सिन्धुपाल्चोकमा प्रतिस्पर्धी पार्टीका प्रमुख–उपप्रमुख उम्मेदवारकाे नामावली
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा वैशाख ३० गतेका लागी तोकिएको स्थानीय तह निर्वाचनका लागी विभिन्न दलले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले हिजो र अस्तिका लागि मनोनयन दर्ताको समय तोकेको थियो । जिल्लामा अस्ति केही साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि हिजो राती अबेर सम्म विभिन्न दलहरूले मनोनयन दर्ता गराएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका बाहेकका स्थानीय तहमा हिजो उत्साहपूर्वक मनोनयन दर्ता भएको छ । जिल्लामा मुख्य गरी ५ पार्टीले मनोनयन दर्ता गराएका छन् । जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी) र राप्रपा चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा प्रमुख राजनीतिक शक्तिका प्रमुख र उपप्रमुखको उम्मेदवारी यस प्रकार छ ।
१ भोटेकोसी गाउँपालिका
कांग्रेस
अध्यक्ष – पाशाङनोर्बु लामा
उपाध्यक्ष – दिछन लामा
एमाले
अध्यक्ष – अमृत खड्का
उपाध्यक्ष – सुन्तलीमाया श्रेष्ठ
माओवादी केन्द्र
अध्यक्ष – राजकुमार पौडेल
उपाध्यक्ष – आशा गुरुङ
२ बाह्रबिसे नगरपालिका
कांग्रेस
अध्यक्ष – बालकृष्ण बस्नेत
उपाध्यक्ष – मञ्जु तामाङ
एमाले
प्रमुख – निमफुन्जो शेर्पा
उपप्रमुख – सुशीला पाख्रिन
माओवादी केन्द्र
प्रमुख – बुद्धराज बस्नेत
उपप्रमुख – पातली थामी
३ त्रिपुरासुन्दरी गाउँपालिका
कांग्रेस
अध्यक्ष – भक्त ध्वज बोहरा
उपाध्यक्ष – गीता नेपाल
एमाले
अध्यक्ष – मेघनाथ पौडेल
उपाध्यक्ष – सबिता श्रेष्ठ
माओवादी केन्द्र
अध्यक्ष – बिर्खबहादुर श्रेष्ठ
उपाध्यक्ष – मिना लामा
४ लिसंखुपाखर गाउँपालिका
कांग्रेस
अध्यक्ष – जेठा तामाङ
उपाध्यक्ष – बबिता योञ्जन
एमाले
अध्यक्ष – सूर्यबहादुर लामा
उपाध्यक्ष – मिठू लामा
माओवादी केन्द्र
अध्यक्ष – राजु लामा
उपाध्यक्ष – राममाया तामाङ
५ सुनकोसी गाउँपालिका
कांग्रेस
अध्यक्ष – श्रवणकुमार जिसी –
उपाध्यक्ष – कान्छीमाया तामाङ –
एमाले
अध्यक्ष – टपिन्द्र तिमिल्सिना –
उपाध्यक्ष – मञ्जु भण्डारी –
माओवादी केन्द्र
अध्यक्ष – अर्चना खड्का –
उपाध्यक्ष – दुर्गा थापा –
६ बलेफी गाउँपालिका
कांग्रेस
अध्यक्ष – सुवास तिमिल्सिना –
उपाध्यक्ष – सरु लामा –
एमाले
अध्यक्ष – नारायाणकाजी श्रेष्ठ
उपाध्यक्ष – सपना थापा
माओवादी केन्द्र
अध्यक्ष – गंगाबहादुर तामाङ
उपाध्यक्ष – बिबी थापा
७ चौतारा नगरपालिका
कांग्रेस
प्रमुख – केशवराज गिरी,
उपप्रमुख – तुलसीमाया श्रेष्ठ,
एमाले
प्रमुख – इन्द्रबहादुर नेपाल,
उपप्रमुख – बालकुमारी सापकोटा
माओवादी–समाजवादी
प्रमुख – कृष्णप्रसाद सापकोटा (माके)
उपप्रमुख – सीता थापा (एस)
स्वतन्त्र
प्रमुख – अमानसिं तामाङ (माओवादी बिद्रोही)
८ जुगल गाउँपालिका
कांग्रेस–माओवादी–समाजवादी
अध्यक्ष – रेशम स्याङ्बो (माके)
उपाध्यक्ष – हिमाल श्रेष्ठ, (नेका)
एमाले
अध्यक्ष – जयबहादुर लामा
उपाध्यक्ष – सुनिता थापा तामाङ
९ इन्द्रावती गाउँपालिका
कांग्रेस
अध्यक्ष – विकास लामा
उपाध्यक्ष – दयालक्ष्मी मिश्र
एमाले
अध्यक्ष – झम्क नेपाल
उपाध्यक्ष – शोभाना तामाङ
माओवादी केन्द्र
अध्यक्ष -ठूलोबाबु श्रेष्ठ
उपाध्यक्ष- सुमित्रा बस्नेत
राप्रपा
अध्यक्ष – प्रमुख बिष्णु मैनाली
उपाध्यक्ष – गोमादेवी अधिकारी
१० मेलम्ची नगरपालिका
कांग्रेस
प्रमुख – आइतमान तामाङ
उपप्रमुख – सविता गुरुङ
एमाले
प्रमुख – बालकृष्ण देउजा,
उपप्रमुख- उमादेवी प्रधान
समाजवादी–माओवादी केन्द्र
प्रमुख – नानीराम चौलागाईँ (एस)
उपप्रमुख – देवेन्द्र घोरासैनी (माके)
राप्रपा
प्रमुख – शेषबहादुर तामाङ
उपप्रमुख -कुमारी तामाङ
११ हेलम्बु गाउँपालिका
कांग्रेस
अध्यक्ष – निमाग्याल्जेन शेर्पा
उपाध्यक्ष – अप्सरा लामिछाने
एमाले
अध्यक्ष – दावा लामा
उपाध्यक्ष – गङ्गा अर्याल खड्का
माओवादी–समाजवादी
अध्यक्ष – पेमा ह्योल्मो (माके)
उपाध्यक्ष – सुदन पाख्रिन (एस)
स्वतन्त्र
अध्यक्ष – जिमी लामा (बिद्रोही कांग्रेस)
१२ पाँचपोखरी थाङ्पाल गाउँपालिका
कांग्रेस–माओवादी–समाजवादी
अध्यक्ष – दोर्जे स्याङ्बो (माके)
उपाध्यक्ष – गङ्गा चापागाईँ (नेका)
एमाले
अध्यक्ष – टासी लामा
उपाध्यक्ष – सुनिता अधिकारी
राप्रपा
अध्यक्ष – उदय सापकोटा
उपाध्यक्ष – कमला चापागाईँ
स्वतन्त्र
अध्यक्ष – माया गुरुङ








प्रतिक्रिया राख्नुहोस्