तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा सत्तारुढ दलहरूबिच चुनावी गठबन्धन हुन सकेन

रोल्पा । रोल्पामा सत्तारुढ दलहरूबिच चुनावी गठबन्धन नहुने भएको छ ।

१० स्थानीय तहमा गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेका दलहरूबिच भागबन्डामा कुरा नमिलेपछि गठबन्धन नहुने भएको हो ।

यसपटक हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र, एमाले र काङ्ग्रेसले विगतको भन्दा सिट सङ्ख्या बढ्ने दाबी गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button