तपाईँ सुन्दै हुनुहुन्छः

पुटिनले युक्रेनमा नरसंहार मच्चाए : राष्ट्रपति बाइडन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा नरसंहार मच्चाएको आरोप लगाउनु भएको छ ।

 राष्ट्रपति बाइडनले पहिलो पटक आफ्नो अभिव्यक्तिमा रुसी राष्ट्रपति पुटिनलाई नरसंहारको आरोप लगाउनु भएको हो ।

 युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीले बाइडनको उक्त अभिव्यक्तिको स्वागत गर्दै एक सच्चा नेताको सच्चा अभिव्यक्ति भन्नु भएको छ ।

 यसैबीच रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनले युद्ध अपराधको झुटो आरोप लगाएको कारण शान्तिवार्ता तुहिएको बताउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button