तपाईँ सुन्दै हुनुहुन्छः

देशभर २४ जनामा कोरोना संक्रमण पुष्टि, ५१ निको

काठमाडौँ । आज देशभर २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार ५ सय ८७ को नमुना परिक्षण गर्दा २४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा कोरोनाबाट ५१ जना सङ्क्रमणमुक्त भएका छन् ।

यससँगै देशभरि कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय १२ मा झरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button