तपाईँ सुन्दै हुनुहुन्छः

मतदातालाई पुरानै गल्ती दोहोर्‍याउने छुट छैन : अध्यक्ष लिङ्देन

तनहुँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदातालाई पुरानै गल्ती दोहोर्‍याउने छुट नभएको बताउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँको आयोजनामा दमौलीमा भएको आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो “अब एक चुनाव हेरौँ, न भन्ने छुट छैन ।”उहाँले भन्नुभयो, “अब समय कम छ । त्यसैले सही पार्टी र उम्मेदवार रोजौँ ।” उहाँले भन्नुभयो ।

देशको अवस्था सामान्य आँखाले हेरे जस्तो छैन भन्नुहुँदै उहाँले सरकारको तीन वटै अङ्गले काम गर्न नसकेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button