वाङ र ओलीबीच भेटवार्ता

काठमाडौं । नेपालको तीन दिने भ्रमणमा रहनुभएका चीनको राज्यपरिषदका सदस्य एवं विदेशमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता शुरु भएको छ ।
भेटवार्तामा एमालेका अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभागका प्रमुख राजन भट्टराई, पूर्वराजदुत डा.अन्जान शाक्य, एमाले केन्द्रीय सदस्य एवम् मदन भण्डारी फाउण्डेसनकी सचिव पेम्बा लामा र विदेश विभाग सदस्य एवम् फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी सहभागी हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्