तपाईँ सुन्दै हुनुहुन्छः

८ जनामा कोरोना संक्रमण, २ सय १० जना निको

काठमाडौँ । आज देशभर ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२ हजार ६ सय ५५ नमूना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो । आज २ सय १० संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

आज ४७ हजार ७ सय एक जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button