तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र चीनका परराष्ट्र मन्त्रीबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका चीनको राज्य परिषद् सदस्य एवम् विदेश मन्त्री वाङ यी र नेपालका परराष्ट्र मन्त्री डा.नारायण खड्काबीच भेटवार्ता भएको छ । 

This image has an empty alt attribute; its file name is FOxPI3DVkAEkBjg.jpg

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दुई देशका परराष्ट्रबीच भेट वार्ता भएको हो ।

उहाँहरुबीच नेपाल–चीन सम्बन्ध, पारस्परिक हित र साझा चासोका सबै पक्षमा समग्रमा छलफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button