तपाईँ सुन्दै हुनुहुन्छः

आज प्याब्सनको पन्ध्रौँ महाधिवेशन

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० नेपालको १५औँ राष्ट्रिय महाधिवेशन आज (बुधबार) काठमाडौँमा हुँदैछ ।

आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसक्नुभएको छ भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button