प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज (आइतबार) बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ ।








प्रतिक्रिया राख्नुहोस्