तनहुँका शिवालयमा भक्तजनको घुइँचो (फोटोफिचर)

तनहुँ । तनहुँका शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा भक्तजनको घुइँचो लागेको छ ।

महाशिवरात्रिका दिन च्यवनधाम परिसरमा रहेको शिवलिंगमा दूध चढाउन आउने भक्तहरूको सङ्ख्या हजारौँ पुगेको छ ।

यहाँ १०८ शिवलिंगसहित, १०८ पानीका धारा र १०८ पिपल रोपेर धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको छ ।












प्रतिक्रिया राख्नुहोस्