तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ८० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ । देशभर आज १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८ हजार ३ सय ४१ नमूनाको परिक्षण गर्दा १ सय ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमित एक जनाको मृत्यु भएको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार २ सय ३५ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button