एमसिसी सम्झौता संसद्मा पेस गर्दा मन्त्री कार्कीले गर्नुभएको सम्बोधन (पूर्णपाठ)

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता’ पेस भएको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता पेस गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा एमसिसी सम्झौता पेस गर्दा गर्नुभएको सम्बोधनको पूर्णपाठ:








प्रतिक्रिया राख्नुहोस्