माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार केन्द्रीय कमिटी बैठक फागुन २० गतेसम्मका लागि स्थगित भएको हो ।
फागुन ८ र ९ गतेका लागि बोलाइएको बैठक विशेष राजनीतिक परिस्थितिका कारण स्थगित भएको सचिव ढकालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्