तपाईँ सुन्दै हुनुहुन्छः

बेलायतद्वारा २१ लाख एस्ट्रेजेनेका खोप प्रदान

काठमाडौँ । बेलायतले कोभिड–१९ विरुद्धको २१ लाख एस्ट्रेजेनेका खोप उपलब्ध गराएको छ । 

कोभ्याक्स सुविधा अन्तर्गत बेलायतले नेपाललाई २१ लाख एस्ट्रेजेनेका खोप प्रदान गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button