तपाईँ सुन्दै हुनुहुन्छः

यादव र ढकालद्वारा टी–ट्वान्टीमा डेब्यू

काठमाडौँ । विवेक यादव र सागर ढकालले नेपालका लागि टी–ट्वान्टीमा डेब्यू गरेका छन् ।

ओमानमा शुक्रवारबाट सुरु भएको चार देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आयोजक ओमानविरुद्धको खेलमा युवा अलराउन्डर विवेक र स्पिनर सागरले डेब्यू गरेका हुन् ।

उनीहरूले सन्दीप लामिछानेको कप्तानीमा डेब्यू गरे । यता लामिछानेका लागि पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको रुपमा पहिलो खेल हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button