तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । 

महान्यायाधिवक्ता खातीले नेपालको संविधानको धारा १५९ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button