तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहको निर्वाचन जेठ ४ मै गर्नुपर्छ: एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ मै गर्नुपर्ने बताउनुभएको छ ।

आज भक्तपुरमा पार्टीको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button