तपाईँ सुन्दै हुनुहुन्छः

मालपोत कार्यालय कास्कीका सेवा बन्द

कास्की । कास्कीमा जिल्ला अदालत, प्रशासन हुँदै अर्को सरकारी निकाय मालपोत कार्यालय कास्की पनि बन्द भएको छ ।

प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलले आज एक सूचना प्रकाशित गरी आगामी १७ गतेसम्म मालपोत कार्यालय बन्द भएको जनाएका हुन ।

कर्मचारी कोरोना संक्रमित भएका कारण मालपोत कार्यालय बन्द गर्नुपरेको प्रमुख पौडेलले सूचनामा उल्लेख गर्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button