तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा चार जनामा ओमिक्रोन पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्ररसिंंह कार्कीले कञ्चनपुरका २ जना, बझाङका १ जना र डोटीका १ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो । कोरोना भाइरसको संक्रमण देखिएका चारै जना भारतबाट स्वदेश फर्किएका थिए । 

ओमिक्रोन पुष्टि भएका चारै जनाको रिपोर्ट दुई सातापछि आएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button