तपाईँ सुन्दै हुनुहुन्छः

शीतलहर सुरु भएपछि प्रदेश २ को जनजीवन प्रभावित

जनकपुरधाम । आज बिहानदेखि बाक्लो कुहिरोसँगै चलेको शीतलहरका कारण प्रदेश नंं २ का विभिन्न जिल्लाहरूको जनजीवन प्रभावित बनेको छ ।

चिसोका कारण असक्त, बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्ति, दम तथा रुघाखोकीका बिरामी र गरिब एवं परिवार समस्यामा परेका छन् ।

प्रदेश नंं २ का स्वास्थ्य निर्देशक विजय कुमार झाले प्रदेशमा शीतलहरसँगै बढेको चिसोबाट जोगिन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button