तपाईँ सुन्दै हुनुहुन्छः

भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भोलि पुस १५ गते तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ ।

पुस १५ गते तमु ल्होसार परेकाले देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

आजको मन्त्रीपरिषद् बैठकले तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button