तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीद्वारा गढीमाई मन्दिरको सरसफाइ

बारा । गुरु पूर्णिमाको अवसरमा बाराको सशस्त्र प्रहरीले विश्व प्रसिद्ध मन्दिर गढीमाई मन्दिरको सरसफाइ गरेको छ । 


महागढीमाई नगरपालिका–२ बरियारपुरस्थित गढीमाई मन्दिरको प्राङ्गण र  परिसरका विभिन्न स्थानमा सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणले सरसफाइ गरेको हो । 


गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीत नेतृत्वको ४५ जनाको सशस्त्र प्रहरी टोली सरसफाइमा सहभागी थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button