तपाईँ सुन्दै हुनुहुन्छः

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त

File Photo

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । 


सर्वोच्च अदालत, संवैधानिक इजलासको २०७८/०३/२८ गतेको फैसला अनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button