तस्करले सीमामा छाडेका चौपाया सशस्त्रको नियन्त्रणमा
कञ्चनपुर। कञ्चनपुरमा सशस्त्र प्रहरीले भारत लैजान लागेको पशु चौपाया नियन्त्रणमा लिएको छ ।
सशस्त्रको बोर्डर आउट पोष्ट कंकड र गड्डाचौकीले गस्तीको क्रममा पशु चौपाया नियन्त्रण र बिउ विजन बरामद गरेको छ ।सशस्का अनुसार चौपाया र विउजिन दुबैको मूल्य ९२ हजार छ ।
पशु तस्करले नाका कटाउन नसकेपछि पशु चौपाया सीमा क्षेत्रमा अलपत्र छाडेको प्रहरीको आशङ्का छ । ती चौपाया त्रिनगर भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्