कञ्चनपुर प्रहरीद्वारा चोरीका ७ मोटरसाइकल बरामद

कञ्चनपुर। कञ्चनपुर प्रहरीले चोरीका ७ वटा मोटरसाइकल बरामद गरेको छ। जिल्लाको विभिन्न स्थानबाट अन्दाजी ७ लाख २५ हजार बराबरको ७ वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बरामद मोटरसाइकल आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्