तपाईँ सुन्दै हुनुहुन्छः

रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सव विशेष समारोह लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ )

काठमाडौं । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सव कार्यक्रम सुरु भएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा वार्षिकोत्सव कार्यक्रमको समारोह सुरु भएको हो । कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै हुनुहुन्छ  ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button