नेकपा चितवनद्वारा आयोजित बृहत जनसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ)

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आयोजित बृहत भेला सुरु भएको छ । भेलालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गरिरहरनुभएको छ । सभालाई संवोधन गर्नुअघि प्रधानमन्त्री ओलीले भरतपुर– १० मा बन्न लागेको सिटीहल (सभाहल) को शिलान्यास गर्नुभएको थियो ।
शिलान्यासपछि प्रधानमन्त्रीले केन्द्रीय बस टर्मिलनमा भईरहेको बृहत आशभालाई सम्बोधन गर्न पुग्नुभएको हो ।कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाहलगायतको उपस्थिति छ ।










प्रतिक्रिया राख्नुहोस्