राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसमक्ष लोक सेवा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।
लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।









प्रतिक्रिया राख्नुहोस्