नेकपा सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ)
काठमाडौं । सुदूरपश्चिम प्रदेशका नेकपा कार्यकर्ता भेलालाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहनुभएको छ ।
कार्यक्रम बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा भइरहेको छ। सो भेलामा उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी लगायतको सहभागिता रहेको छ।

भिडियो साभार :देखापढी डटकम







प्रतिक्रिया राख्नुहोस्