तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं। बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button