तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानको एक प्रहरी चेकपोस्टमा आक्रमण, १३ प्रहरीको मृत्यु

काठमाडौं । अफगानिस्तानको एक प्रहरी चेकपोस्टमा आक्रमण हुदा १३ प्रहरीको मृत्यु भएको छ ।

अफगानिस्तानको उत्तरी प्रान्तको बगालानामा प्रहरी चेकपोस्टमा आतकंकारी आक्रमण हुदा १३ प्रहरी अधिकृतको मृत्यु भएको र तीन प्रहरी अघिकृतहरु घाइते भएको अन्तराष्ट्रिय समाचारमाध्यले जनाएका छन् ।

अफगान सरकारले आक्रमण तालीवानी समूहले गराएको आरोप लगाएपनि तालीवानी समूहले अहिले सम्म घट्नाको जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button