तपाईँ सुन्दै हुनुहुन्छः

सबैलाई महशुस हुने गरी काम गर्न विज्ञापन बोर्डलाई निर्देशन

No description available.

काठमाडौं । सञ्चार तथा सूूचना प्रविधि मन्त्री पार्वत गुरुङले समावेशी विज्ञापनका लागि सरकारले विज्ञापन बोर्डको स्थापना गरेको जानकारी गराउँदै सबैलाई महसुस हुने गरी काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ ।

No description available.

विज्ञापन बोर्डको कार्यलय उद्घाटन गर्नुहुँदै सञ्चार तथा सूूचना प्रविधि मन्त्री गुरुङले दुर दराजका मिडियालाई राहतको महशुस हुने गरी नीति नियम बनाई काम गर्न निर्देशन दिनु भएको हो ।

विज्ञापन बोर्डले आजबाट कार्यालय स्थापना गरी काम शुरु गरेको छ ।

No description available.

 

No description available.

No description available.

No description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button