तपाईँ सुन्दै हुनुहुन्छः

चीनद्वारा कोरोना परीक्षण किट र माक्स सहयोग

काठमाडौँ । चीनले नेपाल सरकारलाई कारोना परीक्षण किट र N95 माक्स सहयोग गरेको छ ।

चीनको विदेश मन्त्रालयले आज नेपाल सरकारलाई आठ हजार पाँच सय थान परीक्षण किट र ५० हजार थान N95 माक्स सहयोग गरेको हो ।

नेपालको लागि चीनका राजदुतले आफ्नो ट्वीटरमार्फत नेपाललाई यस्ता महामारीको समयमा सधैँ सहयोग गर्ने समेत उल्लेख गर्नु भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button