प्रधानमन्त्री ओलीसँग र चिनियाँ रक्षा मन्त्रीको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षा मन्त्री वेई फेङ्हेले आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्