तपाईँ सुन्दै हुनुहुन्छः

तीनवटा चिनियाँ कन्टेनरले नेपालसम्म सामाग्री ल्याए

सिन्धुपाल्चोक । नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामाग्री ल्याउन सुरु गरेको छ ।

पटक पटक खुल्ने र बन्द हुने गरेको नाकाबाट आज तीनवटा चिनियाँ कन्टेनरले नेपालसम्म विभिन्न सामाग्री ल्याएका तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।

गत असोजमा केही कर्मचारीमा कोरोना देखिएपछि चीनले नाका ठप्प बनाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button