तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली ताप्लेजुङमा


ताप्लेजुङ्ग । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी पहाडि जिल्ला ताप्लेजुङ्ग पुग्नु भएको छ ।जिल्लाको फक्तालुङ्ग गाउपालिका स्थित धुन्सामा प्रधानमन्त्री ओलीले स्वास्थ्य शिविरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस अघि प्रधानमन्त्री ओलीले , ताप्लेजुङ्ककै ओलाङ्कचुङ्क गोलामा मा रहेको भि ओ पि को हवाइयात्रा मार्फत निरिक्षण गर्नु भएको छ ।
प्रधानमन्त्रीओली आजै इलाममा आयोजना गरिने कार्यक्रमा सरिक हुनुहुने कार्यक्रक रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button