‘विकास निर्माणका आयोजना प्राथमिकताका साथ अघि बढाँइदै’
पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सरकारले सबै नेपालीको घरमा बिजुली बत्ती पुर्याउने लक्ष्यका साथ काम गरीरहेको बताउनुभएको छ ।
आज पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ६, ७ र ८ नम्बर वडामा बिस्तार गरिएको ग्रामिण बिद्युतीकरण कार्यक्रमको उदघाटन गर्नुहुदैं मन्त्री नेम्बाङले सरकार समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न विकास निर्माणका आयोजनालाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्