तपाईँ सुन्दै हुनुहुन्छः

भारदहमा ५० शैयाको अस्पताल बन्ने

सप्तरी । सप्तरीको भारदहस्थित रहेको उप–स्वास्थ्य चौकी अब ५० शैय्याको अस्पताल बन्ने भएको छ ।

प्रदेश २ सरकारको करिब २ करोड लागत र ३ विगाहा जग्गा भए पनि ४९ सय स्क्वाइर मिटरमा बन्न लागेको उक्त अस्पतालको शिलान्यास प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले बुधबार एक समारोहबीच गर्नु भयो ।

त्यसै गरी सो अस्पताल एक वर्ष भित्रै बन्ने कुरा टेन्डर सम्झौताको जिम्मा पाएका धनदा कन्स्ट्रक्सनका प्रोपाइटर जितेन्द्रकुमार खडगाले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button