बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने भारतीय युवक पक्राउ
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा एक बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने भारतीय युवक पक्राउ परेका छन् ।
शुक्रवार पर्सा गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी १२ वर्षिया एक बालिकालाई दिउँसो १ बजे घाँस काट्न गएको समयमा भारतीय युवकले जर्वजस्ती करणी गर्न खोजेका थिए ।
ती भारतीय युवकमाथि जबर्जस्ती करणी उद्योग अन्तरगत मुद्दा चलाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्